Latest Posts +

Popular Posts +

क्यानबेरा र आसपासका क्षेत्रमा- इजी बजारको होम डेलिभरी सेवा (घरमै बसेर नेपाली ग्रोसरी तथा अन्य सामान खरिद गर्न सकिने)

Kendra news
August 19, 2025

घरमै बसेर नेपाली ग्रोसरी तथा अन्य सामान खरिद गर्न सकिने

क्यानबेरा — अब क्यानबेरा र आसपासका समुदायका लागि घरमै बसेर नेपाली ग्रोसरी तथा अन्य सामान खरिद गर्न सहज भएको छ। इजी बजारले अनलाइनमार्फत अर्डर लिने र होम डेलिभरी गर्ने सेवा सुरु गरेको छ, जसले व्यस्त दैनिकीमा आवश्यक किचन तथा घरायसी सामान खरिद गर्न सरल र छरितो बनाएको छ।

कम्पनीका अनुसार, ६० डलरभन्दा माथिको खरिदमा क्यानबेरा र नजिकका स्थानहरूमा निःशुल्क डेलिभरी उपलब्ध हुनेछ। साथै, किराना मात्र नभई (Custom print )टी–शर्ट प्रिन्ट , कप प्रिन्ट, लोगो प्रिन्ट लगायतका सेवाहरू पनि विस्तार गर्दै आएको जानकारी दिइएको छ।

ग्राहकहरूलाई सहज सेवा प्रदान गर्नका लागि कम्पनीले आफ्ना उत्पादन तथा सेवा सूची अनलाइनमा उपलब्ध गराएको छ, जसबाट उपभोक्ताले छनोट गरी सोझै घरमै सामान प्राप्त गर्न सक्नेछन्।यसका लागि निम्न वेबसाइटमा जानुहोस्। 

https://easibazar.com.au

Comments

Trending