अष्ट्रेलियामा विद्यार्थी भिसा नियममा थप कडाइ, ‘भिसा हपिङ’ रोक्ने नयाँ व्यवस्था
क्यानबेरा, अष्ट्रेलिया — अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा प्रणालीमा थप कडाइ गर्दै ‘visa hopping’ अर्थात् पटक–पटक भिसा परिवर्तन गरेर लामो समय अस्थायी रूपमा बस्ने अभ्यासलाई नियन्त्रण गर्ने नयाँ व्यवस्था घोषणा गरेको छ। नयाँ परिवर्तनहरू २ अक्टोबर २०२६ देखि लागू भएका विद्यार्थी भिसा नियमसँगै आएका हुन्।नयाँ व्यवस्थाअनुसार विद्यार्थीले अष्ट्रेलियामा बसेर अध्ययनको तह वा कोर्स परिवर्तन गर्दै…
