बेइजिङमा भारी वर्षा र बाढीले ३० जनाको मृत्यु भएको छ। मियुनमा २८ र यानछिङमा २ जनाको ज्यान गएको हो। ५४३ मिमी वर्षा मापन भएको छ। ८० हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ भने दर्जनौं सडक र १३६ गाउँमा विद्युत् सेवा बन्द भएको छ।
चीनमा वर्षा र बाढीले ३० को ज्यान गयो
July 29, 2025

Comments