त्रिवेणी साहित्य मञ्च अमेरिकाले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। त्रिवेणी साहित्य मञ्चको आयोजनामा रचनावाचन श्रृङ्खला- ६, कृति विमोचन र युट्युब च्यानल सार्वजनिक, कार्यक्रम 16 Feb 2025 अमेरिकामा सम्पन्न भएको त्रिवेणी साहित्य मञ्च अमेरिकाका अध्यक्ष तथा कार्यक्रम संयोजक केशव बैरागी माइलोले बताउनुभएको छ ।
त्रिवेणी कार्यक्रम अन्तर्गत: १. रचनावाचन श्रृङ्खला- ६ । अन्तर्गत विभिन्न विधाका स्रष्टाहरूले आफ्नो रचनाहरू प्रस्तुत तथा वाचन गर्नुभएको थियो।

२. कृति विमोचन कार्यक्रम अन्तर्गत सोम भण्डारीद्वारा लिखित Chasing an Unknown Destiny- कृतिको विमोचन सम्पन्न गरिएको छ।

३. युट्युब च्यानल सार्वजनिक : अन्तरा उपाध्याय, गुञ्जन उपाध्याय अनुबन्धित NepSister (नेप् सिस्टर) युट्युब च्यानल सार्वजनिक गरिएको छ।

कार्यक्रमको अध्यक्षता केशव बैरागी माइलोले गर्नुभएको थियो। प्रमुख अतिथिमा डाक्टर तुलाराम न्यौपाने, विशेष अतिथि साहित्यकार सीता पाण्डे, अतिथिहरु डाक्टर नारद पोखरेल, डाक्टर खेम अधिकारी, नारद अधिकारी, ओम घिमिरे, बिनितापुरी प्रसाद आचार्य, गण्डकी पुत्र टुङ्गानाथ उपाध्याय आदि रहनुभएको थियो। यस कार्यक्रमको सञ्चालन त्रिवेणी साहित्य मञ्चका सचिव श्री नारद आचार्य सुधामा ज्यूले गर्नुभएको थियो।
[/et_pb_text][et_pb_text admin_label=”Text” _builder_version=”4.16″ background_size=”initial” background_position=”top_left” background_repeat=”repeat” global_colors_info=”{}”]त्रिवेणी साहित्य मञ्च अमेरिकाले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। त्रिवेणी साहित्य मञ्चको आयोजनामा रचनावाचन श्रृङ्खला- ६, कृति विमोचन र युट्युब च्यानल सार्वजनिक, कार्यक्रम 16 Feb 2025 अमेरिकामा सम्पन्न भएको त्रिवेणी साहित्य मञ्च अमेरिकाका अध्यक्ष तथा कार्यक्रम संयोजक केशव बैरागी माइलोले बताउनुभएको छ ।
त्रिवेणी कार्यक्रम अन्तर्गत: १. रचनावाचन श्रृङ्खला- ६ । अन्तर्गत विभिन्न विधाका स्रष्टाहरूले आफ्नो रचनाहरू प्रस्तुत तथा वाचन गर्नुभएको थियो।

२. कृति विमोचन कार्यक्रम अन्तर्गत सोम भण्डारीद्वारा लिखित Chashing an Unknown नामक कृतिको विमोचन गरिएको छ।

३. युट्युब च्यानल सार्वजनिक : अन्तरा उपाध्याय, गुञ्जन उपाध्याय अनुबन्धित NepSister (नेप् सिस्टर) युट्युब च्यानल सार्वजनिक गरिएको छ।

कार्यक्रमको अध्यक्षता केशव बैरागी माइलोले गर्नुभएको थियो। प्रमुख अतिथिमा डाक्टर तुलाराम न्यौपाने, विशेष अतिथि साहित्यकार सीता पाण्डे, अतिथिहरु डाक्टर नारद पोखरेल, डाक्टर खेम अधिकारी, नारद अधिकारी, ओम घिमिरे, बिनितापुरी प्रसाद आचार्य, गण्डकी पुत्र टुङ्गानाथ उपाध्याय आदि रहनुभएको थियो। यस कार्यक्रमको सञ्चालन त्रिवेणी साहित्य मञ्चका सचिव श्री नारद आचार्य सुधामा ज्यूले गर्नुभएको थियो।
[/et_pb_text][/et_pb_column][/et_pb_row][/et_pb_section]
Comments