आवश्यक तालिम तथा मूल्यांकन पूरा नगरी First Aid र CPR प्रमाणपत्र लिने प्रवृत्तिप्रति सचेत रहन आग्रह
क्यानबेरा — अष्ट्रेलियामा आवश्यक तालिम तथा मूल्यांकन (assessment) पूरा नगरी First Aid र CPR प्रमाणपत्र प्राप्त गर्ने तथा त्यस्ता प्रमाणपत्र रोजगारीमा प्रयोग गर्ने प्रवृत्ति सुनिन थालिएको प्रति विद्यार्थी तथा कामदारहरूलाई सचेत रहन आग्रह छ। First Aid र CPR प्रमाणपत्र विशेषगरी aged care, disability support, childcare, healthcare तथा community services जस्ता क्षेत्रमा काम गर्ने व्यक्तिका लागि…
