एनआरएनए अष्ट्रेलियाको प्रवक्तामा अशोक बस्नेत नियुक्त
क्यानबेरा, अष्ट्रेलिया क्यानबेरामा बसोबास गर्दै आएका अशोक बस्नेत लामो समयदेखि नेपाली समुदायका लागि सक्षम तथा बुलन्द आवाज सहित उदाहरणीय सामुदायिक नेताका रूपमा परिचित छन्। समुदायका मुद्दालाई स्पष्ट, ईमानदार र प्रभावकारी रूपमा प्रस्तुत गर्ने उनको क्षमताले गर्दा बस्नेत प्रति क्यानबेरा लगायत अष्ट्रेलियाभरको नेपाली समुदायमा गहिरो भरोसा रहेको छ। बस्नेतले एनआरएनए भित्र रहेर यसअघि पनि प्रमुख नेतृत्व…
