लिला तिवारी पौडेलले मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज जितिन्
Nawin Pradhan, Melbourne Australia मेलबर्न, सेप्टेम्बर १३ – अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज लिला तिवारी पौडेलले जितेकी छन्। आत्मविश्वास, आकर्षण र प्रेरणादायी उपस्थितिले निर्णायक र दर्शकलाई प्रभावित पार्दै उनले उपाधि आफ्नो नाममा राखिन्। विजेतासँगै पौडेलले “एलीगेन्ट वाक” उपाधि, १,००० अष्ट्रेलियन डलर नगद, ५०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न पुरस्कार प्राप्त…
