क्यानबेरामा ANFS को दशैं उत्सव, नेपाली कला र संस्कृतिसँगै समुदायलाई जोड्ने तयारी
अस्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटी (ANFS) ले नेपालीहरूको महान् पर्व दशैंको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। टिकट क्यानबेरा, अस्ट्रेलिया — अस्ट्रेलिया–नेपाल फ्रेन्डसिप सोसाइटी (ANFS) ले नेपालको प्रमुख पर्व दशैंको अवसरमा क्यानबेरामा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा क्यानबेरामा बसोबास गर्ने नेपाली समुदायसँगै अन्य समुदायका सदस्यहरूलाई पनि सहभागी गराउने तयारी गरिएको छ।…
