प्रतिक्षा न्यौपाने – मिस ग्यालेक्सी अष्ट्रेलिया २०२५ राष्ट्रिय प्रतियोगिताको फाइनलमा
प्रतिक्षा न्यौपाने – मिस ग्यालेक्सी अष्ट्रेलिया २०२५ राष्ट्रिय प्रतियोगिताको फाइनलमा प्रतिक्षा न्यौपाने – मिस ग्यालेक्सी अष्ट्रेलिया २०२५, सिड्नीमा हुने राष्ट्रिय प्रतियोगिताको ताजको लागि प्रतिस्पर्धा गर्दैछिन् । पहिलो पटक एक अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अस्ट्रेलिया आइपुगेकी, प्रतिक्षा न्यौपाने स्वास्थ्य सेवाको क्षेत्रमा अग्रणी व्यक्तित्व बनेकी छिन् । मानसिक स्वास्थ्य चुनौतीहरूसँग लडिरहेका व्यक्तिहरूलाई सहयोग गर्दै , चेतना जगाउने, सामाजिक…
