Latest Posts +

Popular Posts +

Notrthen Territory मा अर्को कार्यक्रम २७ अप्रिलमा – Nourish  Nation Foundation Australia

Kendra news
April 26, 2025

२६  अप्रिलमा एउटा कार्यक्रम सम्पन्न भए  लगत्तै Nourish  Nation Foundation Australia 

ले अस्ट्रेलियाको Notrthen Territory  को अर्को सहर मा  Drug, Alcohol & Youth   सम्बन्धी चेतनामूलक तथा योगा, ध्यान सम्बन्धी ज्ञान दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रम हुने स्थान: Multi Cultural Council Of Notrthen Territory -shop 15 Malak Centre Malak Place NT 0812

कार्यक्रमका मुख्य वक्ताहरूमा (Key Speakers Included)

  • Dr. Yakindra Timilsena – Healthy Food Choices & Nutrition
  • Dr. Raju Adhikari – Alcohol and Mental Health Impacts
  • Dr. Sworaaz Thapa – GP Registrar, Central Australian Aboriginal Congress
  • Mr. Bhairab Yogi – NT Representative, Nourish Nation Foundation
  • Dr. Divya Kannan– GP: Diabetes Prevention & Management

यस कार्यक्रमको प्रमुख संयोजक संगीता चापागाईं (Global Program Coordinator) ज्यूले गर्नुभएको छ भने प्रस्तोतामा प्रियशा नेपाल हुनुहुन्छ।

अस्ट्रेलियाको Notrthen Territory राज्य सरकार को सहयोग, NRNA NT, Multicultural Council NT, Nari Nikunja Women Forum, Healthy Living NT, and several grassroots organisations लगायतको साथ सपोर्टमा यो कार्यक्रम सम्पन्न हुँदैछ। 

यस कार्यक्रममा प्रवेश निशुल्क रहेको छ भने कोही कसैलाई सम्बन्धित समस्यामा साथ सपोर्ट चाहिएमा यस संस्थाले आगामी दिनमा पनि निरन्तर सुझाव-सहयोग गर्ने कार्यक्रम संयोजकले बताउनुभएको छ। जो व्यक्तिलाई आवश्यक साथ सपोर्ट आवश्यक पर्दछ यस कार्यक्रममा उपस्थित भई आफ्नो समस्या समाधान तथा नयाँ ज्ञान प्राप्त गर्न सक्नुहुनेछ। यसका साथै तपाईँको भविष्यमा आउन सक्ने व्यक्तिगत जोखिमलाई  न्यूनीकरण गर्न सहज पुग्नेछ ।

The Main Attraction of the program : meditation, yoga, and youth-led dialogues, creating a safe and open space for learning and sharing. 

Contact for Media or Participation:

📞 Dr. Yakindra Timilsena – 0450 491 976
📞 Dr. Raju Adhikari – 0412 853 603
📞 Sanjeev Gorkhali Dhakal – 0410 424 676

Comments

Trending