Nepal Festival Canberra २०२७ फेब्रुअरी १३ मा हुने इभेन्ट पार्टनरमा Aussie Finance and Home Loans
एनआरएनए अस्ट्रेलिया–एसीटीको आयोजनामा हुने नेपाल फेस्टिभल क्यानबेरा २०२७ लाई Aussie Finance and Home Loans ले इभेन्ट पार्टनरका रूपमा सहयोग गर्ने भएको छ। क्यानबेरा, अस्ट्रेलिया: नेपाल फेस्टिभल क्यानबेरा २०२७ को आधिकारिक इभेन्ट पार्टनरका रूपमा Aussie Finance and Home Loans रहने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया–एसीटीले कम्पनीलाई फेस्टिभलको इभेन्ट पार्टनरका रूपमा स्वागत गर्दै नेपाली समुदायप्रति…
