Latest Posts +

Popular Posts +

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, काठमाडौंमा प्रदर्शन जारी

Kendra news
September 8, 2025

काठमाडौं, – काठमाडौंमा जारी प्रदर्शनका क्रममा कम्तीमा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रदर्शन अझै जारी रहेको छ र राजधानीमा सुरक्षा चुनौती बढ्दै गएको छ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक आह्वान गर्ने तयारी गरेका छन्। बैठकमा वर्तमान परिस्थितिबारे छलफल हुने अपेक्षा गरिएको छ।

Comments

Trending