स्थानीय र स्वतन्त्र समाचार संघ, अष्ट्रेलिया (LINA), शिखर सम्मेलन 2025 यही April 2-4 मा अस्ट्रेलियाको मेलबर्न सहरमा हुने भएको छ। प्रकाशकहरू र सरोकारवालाहरूलाई एकसाथ ल्याउने तथा बहु- दिवसीय कार्यक्रम गर्ने उद्देश्य रहेको छ।
व्यावसायिक विकास र सञ्जालको मिश्रण प्रदान गर्दै, यो भेला LINA सदस्यहरू बीचको सम्बन्धलाई बढावा दिनको लागि तय गरिएको हो, सहयोगी वातावरणमा अनुभवहरू र रणनीतिहरूको आदानप्रदान गर्न कार्यक्रमले प्रमुख भूमिका निर्वाह गर्नेछ। LINA सदस्यहरूलाई नवीन सीपहरू र कार्ययोग्य अन्तरदृष्टिहरू प्रदान गर्न र कसरी समयको अधिकतम सदुपयोग गर्ने र कसरी आफ्नो न्यूजरूमहरूमा क्षमता वृद्धि गर्ने भन्ने नै यस कार्यक्रमका उद्देश्यहरूमा समावेश गरिएको छ। सार्वजनिक हित को लागि पत्रकारिताको दायरामा नीति विकास सम्बन्धी संवादमा दृष्टिकोण, सधैं अमूल्य छ।
स्थानीय र स्वतन्त्र समाचार संघ, अष्ट्रेलिया (LINA), शिखर सम्मेलन कार्यक्रमको तालिका :
बुधबार २ अप्रिल (दिनको समय) – पूर्व शिखर सम्मेलन कार्यगोष्ठी छलफल
बुधबार २ अप्रिल (साँझ) – Westsider रेडियोमा स्वागत कार्यक्रम
बिहीबार 3 अप्रिल – पूरा दिन सम्मेलन कार्यक्रम
शुक्रबार 4 अप्रिल – पूरा दिन सम्मेलन कार्यक्रम
संघमा आबद्ध सदस्य तथा गैर सदस्यहरू पनि यस सम्मेलनमा उपस्थित हुन सकिनेछ। यसको लागि Pre-bookingTicket आवश्यक रहनेछ ।
Source :From LINA website:
The 2025 LINA Summit promises to be an enriching multi-day event bringing publishers and stakeholders together in Melbourne.
Offering a blend of professional development and networking, this gathering is designed to foster connections among LINA members, allowing for the exchange of stories and strategies in a collaborative atmosphere. LINA is excited to make the most of this time to equip members with innovative skills and actionable insights that you can apply within your newsrooms. Engage in hands-on workshops and join the dialogue on policy evolution in the realm of public interest journalism—your perspectives are, as always, invaluable.
The event format is:
Wednesday 2nd April (daytime) – Pre-Summit Workshop Intensives (3 options)
Wednesday 2nd April (evening) – Welcome event / Westsider Radio launch
Thursday 3rd April – Full day conference program
Friday 4th April – Full day conference program
Comments