Latest Posts +

Popular Posts +

रुसमा पुरानो विमान दुर्घटना, सबै ५० जनाको ज्यान गएको आशंका

Kendra news
July 25, 2025

रुसको अमुर क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त सोभियत युगको एन्टोनोभ AN-24 विमानमा सवार सबै ५० जनाको मृत्यु भएको आशंका छ। करिब ५० वर्ष पुरानो विमान टिन्डा नजिकै जंगलमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनापछि विमानमा आगो लागेको देखिएको र राडार सम्पर्क उडान क्रममा टुटेको थियो। विमानमा ५ बालबालिकासहित ४३ यात्रु र ६ चालक दल थिए। दुर्घटनाको कारण खुल्न बाँकी छ भने उद्धार र अनुसन्धान जारी रहेको रुसी अधिकारीहरूले जनाएका छन्।

Comments

Trending