क्यानबेरामा श्री कृष्ण जन्माष्टमी(प्राकट्य) महोत्सव हुने -सनातन समाज अस्ट्रेलिया

आउँदै गरेको श्रीकृष्ण आष्टमी लाई मध्यनजर राख्दै सदाको वर्षजस्तै यस वर्ष पनि सनातन समाज अस्ट्रेलियाले  श्री कृष्ण जन्माष्टमी(प्राकट्य) महोत्सव आयोजना गर्ने भएको छ।

 सांस्कृतिक संयोजक पं बासुदेब ढकालले  शनिबार १६ अगस्त २०२५ मा सनातन समाज अस्ट्रेलियाद्वारा आयोजित श्री कृष्ण जन्माष्टमी(प्राकट्य) महोत्सवमा सहभागी भई पुण्यलाभ गर्नुहुन श्रीकृष्ण प्रेमी सम्पूर्ण भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्नुभएको छ। साथै यस कार्यक्रमको लागि आवश्यक पर्ने सम्पूर्ण कार्यहरूमा स्वयंसेवाको लागि पनि अनुरोध गरिएको छ।इच्छुक दाताहरूले सिधा सम्पर्क गर्न सक्नुहुनेछ ।

स्वयंसेवाका केहि क्षेत्रहरू यस प्रकार रहेका छन्: 

– प्रचार प्रसार

– पूजा, आरति,

– लाख बत्ति  आरति संकलन

– प्रसाद व्यवस्थापन

– संगीत व्यवस्थापन

– सरसफाई 

– बाल कार्यक्रम व्यबस्थापन

– रचनात्मक सल्लाह

– हेल्थ डेक्स

– आर्थिक सहयोगको लागि निम्न खातामा अनुदान गर्न सक्नुहुनेछ 

(Sanatan Samaj Australia

BSB: 032713

A/c: 508265

Ref: Krishna Puja)

आउनुहोस हामी सबै मिलेर श्रीकृष्ण जन्माष्टमी भब्य र सभ्य रुपमा मनाऔं !

सनातन समाज अस्ट्रेलिया

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *