क्यानबेरामा सेप्टेम्बर ४ मा कृष्ण जन्माष्टमी महोत्सव
क्यानबेरा — सनातन समाज अष्ट्रेलियाले क्यानबेरामा श्री कृष्ण जन्माष्टमी महोत्सव आयोजना गर्ने भएको छ। महोत्सव आगामी शुक्रबार, ४ सेप्टेम्बर २०२६ मा आयोजना हुनेछ। आयोजकका अनुसार कार्यक्रम दिउँसो ३ बजेदेखि राति १० बजेसम्म Canberra Greyhound Racing Club, 235 Narrabundah Lane, Symonston मा सञ्चालन हुनेछ। महोत्सवमा भजन–कीर्तन, नाटक, झाँकी, कृष्ण पूजा, कृष्ण झूला तथा डण्डी नाच लगायतका…
