Author: Narad Acharya
-
-
पोखरा र कविता – ३
-गणिडकीपुत्र पोखरा र कविता – ३ झमक्क साँझ पर्दा हामी एउटा कटेरोमा पुग्यौ । जस्तापाताको बेरा लगाएको , जस्तापाताले छाएको अनि भित्र कोठाहरु पनि जस्ता पाताले नै छुट्याएको । दाउराको धुवाँले कोठा नै अँध्यारो थियो । त्यसमाथी बोटलको बिर्को छेडेर मोटो कपडाको सलेदो हालेको मट्टितेलबाट बल्ने बत्तीबाट निस्किएको धुँवाको मुस्लो ।त्यो रात त्यही कटेरोमा बिताउनु…
-
Bhalakushari: Starting Conversations in the Community
-Artical by Puja Thapa Harrisburg PA January 5th 2026 Bhalakushari: Starting Conversations in the Community Bhalakushari, an endearing Nepali term meaning “casual conversations,” has become a household word among the Bhutanese community in Central Pennsylvania over the past year. Project Bhalakushari, a research collaboration between Lehigh University and its community partner Bhutanese Community in Harrisburg…
-
पोखरा र कविता -भाग १
गण्डकीपुत्र मेरा आँखाले देखेको पोखरा पानीको शहर , गुफाहरुको शहर , मुक्तकको शहर , तालहरुको शहर । पोखरालाई अनेक नामले चिनिन्छ । पोखरा घुम्ने अवसर पर्खिरहेको थिएँ । एउटा ब्यापारिक कम्पनीको बजार ब्यवस्थापकको काम आइलाग्यो र पोखरालाई लक्ष बनाएर घरबाट निस्किए बिराटनगरबाट नारायणघाटको टिकट लिएर बसमा चढें । ठाउँठाउँमा यात्रु ओराल्ने र चढाउँने गर्दै बसले…
-
लघुकथाकार लता केसीलाई ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ प्रदान।
नारद प्रसाद आचार्य सुदामा अमेरिका शब्दयात्रा प्रकाशनले भोजपुरकी लघुकथाकार लता केसीलाई २०८२ सालको प्रतिष्ठित ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ प्रदान गरेको छ। शिक्षण पेशामा आबद्ध रहँदै नेपाली वाङ्मयको उत्थानमा निरन्तर सक्रिय रहनुभएकी केसीलाई लघुकथा विधामा पुर्याएको योगदानको कदरस्वरूप उक्त पुरस्कार समर्पण गरिएको हो। उहाँका ‘चोटदेखि मृत्युसम्म’, ‘दृश्य’, ‘सफलता’ र ‘पाहुर’ जस्ता लघुकथासङ्ग्रहहरूले नेपाली साहित्यमा छुट्टै…
-
बिगतदेखि वर्तमानसम्म ।
गण्डकीपुत्र । आज योर्कमा हिउँ पर्यो । पेन्सिलभेनिया राज्यको राजधानी ह्यारिसबर्गबाट गाडीमा ३० मिनट दक्षिणको यो सानो शहरको ग्रामिण क्षेत्रमा म बस्छु । बिहान उठेर झ्यालको पर्दा खोले । सारा संसार सेताम्मे थियो । अब केही समय कम्तिमा तीन महिना यो जङ्गल , बाटो र चौर हिउँले ढाकिन्छ । बाहिर गाडी हेरे हिउँ भित्र त्यो…
-
अग्रज पुस्ताका माझमा कविता ।
गण्डकीपुत्र ब्राइडहुड एडल्ट डे केयर सेन्टर , डेरि स्ट्रीट ह्यारिसबर्गमा एउटा सानो साहित्यिक कार्यक्रम छ आउनु पर्छ है सर भनेर केशब बैरागी माइलोले ४/५ दिन अघि नै फोन गरेका थिए । त्रिवेणी साहित्य मञ्चको कार्यक्रम थियो । साहित्यिक कार्यक्रममा बोलाएपछि भरसक पुग्ने कोशिस गर्छु । नोभेम्बर २८ तारिक १ :०० बजे स्प्रीङ हूड रोडमा…
