१२ लघुकथाकारका १२ लघुकथा ।
नारदप्रसाद आचार्य सुदामा अमेकिका। अप्रेल ०१-२०२६ । १) लघुकथा: कुर्सी ✍️अम्बिका धिताल काभ्रेपलाञ्चोक हाल कमलविनायक भक्तपुर। “तिमी किन यति मौन छौ?” मैले बैठकको कुनामा भएको कुर्सीसँग प्रश्न गरेँ। कुर्सी मुस्कुराउँदै बोल्यो “म मौन होइन, म त बोलिरहेको छु। बरू तिमीहरू नै बहिरा छौ ।” म झस्किएँ। बैठक कोठाभरि शून्यता थियो तर कुर्सीको काठमा कुँदिएका नङ्ग्राजस्ता…
