अस्ट्रेलियामा व्यापारिक सब्सक्रिप्शनका अनुचित अभ्यास र लुकेका शुल्कविरुद्ध कडा कारबाही
२३ नोभेम्बर २०२५ — क्यानबेरा, अस्ट्रेलिया अल्बानीज लेबर सरकारले अष्ट्रेलियाली उपभोक्तालाई वर्षौँदेखि ठग्दै आएका अनुचित व्यापारिक अभ्यास (unfair trading practices) विरुद्ध कडा कदम चाल्दै, व्यापारिक सब्सक्रिप्शनका गलत तरिका र लुकेका शुल्क (hidden fees) रोक्न नयाँ सुधार अघि बढाएको छ। उत्पादनशीलता, प्रतिस्पर्धा, च्यारिटी र ट्रेजरीका सहायक मन्त्री Dr Andrew Leigh ले राज्य तथा प्रदेशहरूको सहमतिपछि सुधार…
