स्याङ्जामा मतदाता नामावली अद्यावधिक, ३४७८ नाम हटाइयो
स्याङ्जामा मतदाता नामावली अद्यावधिक, ३४७८ नाम हटाइयो स्याङ्जा — जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि मतदाता नामावली अद्यावधिक गर्दै ३ हजार ४७८ जनाको नाम हटाएको छ। निर्वाचन कार्यालय प्रमुख श्रीराम थापाका अनुसार, मतदाता नामावलीबाट नाम हटाउने कारण मृत्यू, दोहोरो नामावली र नागरिकता परित्याग हो। यसअनुसार ३ हजार १८३ जनाको मृत्यूका कारण,…
