अक्टोबर देखि एज केयरर ( Aged care workers) तथा नर्सिङ क्षेत्रमा तलब दर बढ्ने
अष्ट्रेलियाको एज केयरर ( Aged care workers) तथा नर्सिङ क्षेत्रमा कार्यरत कर्मचारीहरुले अक्टोबर महिनादेखि नयाँ न्यूनतम तलब दर पाउने भएका छन्। फेयर वर्क आयोगले गरेको निर्णयअनुसार, १ अक्टोबर २०२५ पछि सुरु हुने पहिलो पुरा भुक्तानी अवधि देखि यो नयाँ दर लागू हुनेछ। तलब वृद्धि प्रत्यक्ष एज केयरर कर्मचारीहरू र केही नर्सिङ पदहरू मा कार्यरत श्रमिकलाई…
