क्यानबेरामा नक्कली नोट प्रयोग बढ्दै, सचेतना अपनाउन प्रहरीको आग्रह
अन्तिम अपडेट: सोमबार, १८ अगस्ट २०२५, बिहान ८:२८ एसीटी प्रहरीले क्यानबेराका व्यवसायी तथा सर्वसाधारणलाई नक्कली नोटबारे सचेत रहन आग्रह गरेको छ। गत वर्ष डिसेम्बर (२०२४) देखि अहिलेसम्म ८० भन्दा बढी नक्कली नोट प्रयोग भएको घटना दर्ता भएका छन्, जसमा हालैको घटना गत बिहीबार, १४ अगस्ट २०२५ मा भएको हो। प्रहरीका अनुसार अपराधीहरूले प्रायः ५० वा…
