अटिजम भएका विद्यार्थीले +2 मा GPA 3.20 B+ ल्याउँदै ऐतिहासिक सफलता: समाजको भ्रम चिर्दै उदाहरणीय बने
अटिजम भएका विद्यार्थीले +2 मा B+ ल्याउँदै ऐतिहासिक सफलता: समाजको भ्रम चिर्दै उदाहरणीय बने काठमाडौं, साउन २२ – अटिजम भएका विद्यार्थी आदेश राज काफ्लेले कक्षा १२ को परीक्षामा GPA 3.20 (B+) ल्याउँदै असाधारण सफलता हासिल गरेका छन्। यस उपलब्धिले समावेशी शिक्षाको शक्ति र सम्भावनालाई पुनः एकपटक उजागर गर्दै अटिजम भएका बालबालिकाको क्षमता र सम्भावनाप्रति समाजको…
