भूमिनन्द-धौलीदेवीफाउन्डेसन- नेपालको विद्यार्थीहरूको लागि छात्रवृत्तिआवेदनफारम – २०८२खुला
Canberra, Australia भूमिनन्द धौलीदेवी फाउन्डेसन अस्ट्रेलियामा दर्ता भएर अस्ट्रेलियामा च्यारिटी मार्फत विभिन्न सहयोग गर्ने योजना गरेको फाउन्डेसन हो। अस्ट्रेलिया बाहेक यसले नेपालमा पनि आर्थिक सहयोग गर्ने योजना गरेको छ। नेपालमा जो विद्यार्थी आर्थिक हिसाबले पछाडि छन् उनीहरुलाई वार्षिक पठनपाठनको लागि सहयोग र सरकारी स्कुलमा न्युमेरेसी शिक्षाको स्तर उन्नतिको लागि सल्लाह-सुझाव सँगै आर्थिक सहयोग गर्ने उद्देश्य…
