Chasing un unknown Destiny – को विमोचन सम्पन्न
१६ फेब्रुअरी त्रिवेणी साहित्य मञ्चले ह्यारिस्बर्ग पेन्सलभेनियामा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। त्रिवेणी साहित्य मञ्चको आयोजनामा सोम भण्डारीको अङ्ग्रेजी भाषामा लेखिएको Chasing un unknown Destiny को विमोचन सम्पन्न भएको छ । साथमा गुन्जन र अन्तरा उपाध्याय दिदीबहिनीको नयाँ ह्युटुब च्यानल Nepsisters पनि सार्वजनिक भएको छ । साहित्य मञ्चले निरन्तर गर्दै आएको रचनावाचन श्रृङ्खला- ६ मा…
