नेपाली नयाँ वर्ष वि .सं २०८२ लाई अस्ट्रेलिया- क्यान्वेरामा स्वागत
सनातन समाज अष्ट्रेलिया (क्यान्वेरा) को आयोजनामा……. सनातन समाज अष्ट्रेलिया (क्यान्वेरा) को आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रम, आतिस्बाजि (फायर वर्क्स) लगायत साँस्कृतिक नृत्य, डि जे, फुड स्टल जस्ता कार्यक्रम आयोजना गरेर नेपाली नयाँ वर्ष २०८२ को भव्य स्वागत गरिएको छ। कार्यक्रमका संयोजक तथा सनातन समाज अस्ट्रेलियाका अध्यक्ष श्री सन्तोष मल्लका अनुसार यस वर्ष विगत वर्षभन्दा कार्यक्रम भव्य…
