Coombs- Wright नेपाली अभिभावक समाज, क्यानबेराको आयोजनामा – होली
@Canberra Report होली एक पवित्र हिन्दूहरूको चाड हो। नेपाल र भारतको धेरै ठाउँमा एक सांस्कृतिक उत्सव उत्सवको साथ होली मनाइन्छ जसले विभिन्न धर्म समुदाय बीच एकअर्कालाई रंगीन पानी र पाउडर- Colour को साथमा अन्य मानिसहरूसँग रमाइलो गर्ने खुसी उमङ्ग साटासाट गराउँछ । होली जाडोको अन्त्य हुने समयमा नेपाली पात्रो अनुसार फागुन पूर्णिमाको दिन मनाइन्छ ।…
