फागुन १ – जनप्रगतिशील मञ्च अस्ट्रेलिया
२०५२ फागुन १ गते नेपाली जनताले सदियौंदेखिको उत्पीडन र शोषकका विरुद्ध विद्रोह सुरु गरेको दिन , यस दिनलाई नेकपा माओवादी केन्द्रले विशेष दिनको रुपमा जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको छ। यस वर्ष पनि माओवादी निकट पार्टी पंक्तिहरूले देश तथा विदेशमा विभिन्न कार्यक्रम गर्दै भव्य रुपमा मनाएका छन्।यस दिनको अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल…
