निबन्ध : बुबा मौनताको दर्शन, समयको प्रतिमा
त्रिविक्रम न्यौपाने निबन्ध : बुबा मौनताको दर्शन, समयको प्रतिमा हामी सबैको जीवनको सुरुवात एउटा आवाज, एउटा स्पर्श र एउटा भरोसाबाट हुन्छ। त्यो भरोसा प्रायः आमाको मुहार र हातबाट महसुस हुन्छ, र संसारलाई पहिलो पटक आमा नै देखाउँछिन्। तर, आमा भन्दा एक कदम पछि पनि, सधैं मौन भएर, नदेखिएको तर आधारभूत उपस्थितिले हाम्रो संसारलाई अड्याइरहेको हुन्छ।त्यो…
