अष्ट्रेलिया सरकार द्वारा इरानी महिला फुटबल टोलीका पाँच खेलाडीलाई बस्न अनुमति तथा सुरक्षा प्रबन्ध
क्यानबेरा, अष्ट्रेलिया — अष्ट्रेलिया सरकारले इरानी महिला फुटबल टोलीका पाँच सदस्यलाई अष्ट्रेलियामै बस्न अनुमति दिएको जनाएको छ। सरकारका अनुसार ती खेलाडीहरू यहाँ सुरक्षित छन् र उनीहरूले आफूलाई घर जस्तै महसुस गर्न सक्ने वातावरण उपलब्ध गराइनेछ जनाएको छ। अष्ट्रेलियाका प्रधानमन्त्री Anthony Albanese र गृहमन्त्री Tony Burke ले ती खेलाडीहरू सुरक्षित रहेको र अष्ट्रेलियाले उनीहरूलाई संरक्षण दिने…
