अटिजम भएका बालबालिकाहरुका लागि एक कदम अगाडि -एक प्रमुख सामाजिक कार्यकर्ता – सविता उप्रेती
Special School For Disabled and Rehabilitation Centre (SSDRC)- विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र -नेपाल काठमाडौँ अटिजम मस्तिष्कको एउटा अवस्था हो यो रोग होइन । अटिजम भएका व्यक्तिमा सामाजिक व्यवहार, सञ्चार र सोच्ने तरिकामा असर पार्छ। अटिजम भएका व्यक्तिहरू प्रायः अरूसँग कुराकानी गर्न, भावनाहरू बुझ्न र सामाजिक सम्बन्धहरू बनाउने कुरामा कठिनाइ अनुभव गर्छन्। अटिजमको समयमै पहिचान…
