ऋण प्रवाह सहज बनाउन Mortgage Broker को भूमिका
अहिले अस्ट्रेलियामा लागू भएको नयाँ व्यवस्थाअनुसार, २०२५ अप्रिल १ देखि २०२७ मार्च ३१ सम्मका लागि विदेशी लगानीकर्ता, अस्थायी बासिन्दा तथा विदेशी स्वामित्वमा रहेका कम्पनीहरूलाई सामान्यतया अस्ट्रेलियामा निर्माण भइसकेको घर खरिद गर्न अनुमति छैन (नयाँ नियम जारी नभएसम्म)। तथापि, “Off the Plan” अन्तर्गत खरिद गर्न आवश्यक शुल्क तिरेर कानुनी रूपमा सम्भव छ । अस्ट्रेलियामा नेपाली समुदाय…
