के नेपाल सरकारले अटिजमको लागि विशेष कार्यक्रम ल्याउनु आवश्यक देखिन्छ ?
के नेपाल सरकारले अटिजमको लागि विशेष कार्यक्रम ल्याउनु आवश्यक देखिन्छ ? अहिले विश्वव्यापी रूपमा अटिजमको रणनीति आए पनि नेपालको सन्दर्भमा त्यति ठूलो र सहजै प्रत्याभूत गर्न सकिने गरी रणनीति आएको देखिँदैन। यो अर्थमा नेपालमा यसको समस्या नभएको चाहिँ होइन। सामान्यतया अहिले यस समस्यामा विभिन्न क्षेत्रका समाजसेवीहरुले , Autistic Family तथा अभिभावकले आफ्नै पहलमा विभिन्न कार्यक्रमहरु …
