SMS पठाउन आइडी रजिस्टर गर्नुपर्ने – ACMA (Australian Communications & Media Authority)
क्यानबेरा – अष्ट्रेलियाको सञ्चार नियामक संस्था ACMA ले अब SMS सन्देशको शीर्षमा प्रयोग हुने ब्रान्ड आइडी (जस्तै “myGov” वा “AusPost”) दर्ता र प्रयोग सम्बन्धी नयाँ नियमहरू सार्वजनिक गरेको छ। “एसएमएस सेंडर आइडी रजिस्टरले अष्ट्रेलियालीहरूलाई सन्देशहरू वैध भनेर विश्वास दिलाउनेछ र उनीहरूले प्राप्त गर्ने सन्देशहरू वैध हुनुपर्छ जसले गर्दा नक्कली सन्देशहरू छुट्याउन सजिलो हुन्छ।” १ जुलाई…
