श्रीपञ्चमी (सरस्वती पूजा) शुभकामना सन्देश॥

श्रीपञ्चमी (सरस्वती पूजा) शुभकामना सन्देश

ज्ञान, बुद्धि, वाणी र सृजनाकी अधिष्ठात्री देवी माता सरस्वतीको कृपाले सबैमा विवेक, सद्बुद्धि र सृजनशीलताको उज्यालो फैलियोस्।

विद्या, कला र संस्कारको सम्मान गर्दै सबैको जीवनमा सफलता र सकारात्मकता उजागर होस् ।

सरस्वती पूजा २०८२ सालको हार्दिक मंगलमय शुभकामना ।
“जय माता सरस्वती “

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *