तेहरान डुब्यो–तर पानीको अभावमा !
१ करोड जनताको सहर, तर पानी छैन — इरानको राजधानी तेहरानमा शताब्दीकै भीषण पानी संकट छाएको छ। बाँधहरू सुक्न थालेका छन् र घरका दोस्रो तलामाथि पानी पुग्न छाडेको छ। राष्ट्रपति मसुद पेजेस्कियानले चेतावनी दिएका छन्, “पानीको खपत नघटाए राजधानी सुक्नेछ।” जलाशयमा अहिले जम्मा १४% पानी बाँकी छ। खडेरी, गर्मी र वर्षौंदेखिको खराब नीति संकटको मुख्य…
