क्यानबेरामा अभिभावक पिकनिक तथा धन्यवाद कार्यक्रम आयोजना- NRNA ACT
क्यानबेरा, ९ नोभेम्बर २०२५ — गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया अन्तर्गतको एसीटी राज्य समन्वय परिषद् (एनसीसी–एसीटी) ले आउँदो नोभेम्बर २९, २०२५ (शनिबार) का दिन “अभिभावक पिकनिक तथा धन्यवाद कार्यक्रम” आयोजना गर्ने भएको छ। कार्यक्रम बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म ब्ल्याक माउन्टेन पेनिनसुला, क्यानबेरामा हुने जनाएको छ। एनआरएनए एसीटीका संयोजक तथा कार्यक्रम संयोजक श्री ललित…
