मृतक परिवारले ओली र लेखकविरुद्ध जाहेरी दिए, प्रहरीले जाँचबुझ आयोगमा पठायो
काठमाडौंमा मृतक परिवारले ओली र लेखकविरुद्ध जाहेरी दिए, प्रहरीले जाँचबुझ आयोगमा पठायो काठमाडौं, असोज २१।काठमाडौं जिल्ला प्रहरी परिसरले भदौ २३ र २४ गतेका घटनामा ज्यान गुमाएका व्यक्तिहरूका परिवारले दर्ता गराएको जाहेरी जाँचबुझ आयोगमा पठाएको छ। मृतकका परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरुद्ध जाहेरी दिएका थिए। परिसरका प्रवक्ता तथा प्रहरी…
