अपराध मामिलामा प्रहरीले सोधपुछ गर्दा वकिल बिना के- कति बोल्नु राम्रो ?
अपराध मामिलामा प्रहरीले सोधपुछ गर्दा वकिल बिना के– कति बोल्नु राम्रो ? Moti Naral, Lawyer – Australia यदि तपाईँ आपराधिक मामिलामा पर्नुभयो भने अवश्य पनि तपाईंलाई प्रहरीले त्यही आपराधिक मामिलामा सोधपुछ गर्छन्,यस्तो अवस्थामा धेरैले सोच्ने गर्छन् कि प्रहरीलाई पूर्ण रूपमा सहयोग गर्नु र आफ्नो पक्ष स्पष्ट पार्नु राम्रो हुनेछ। कानुनी रूपमा यही भएतापनि , धेरै…
