ह्यारिसबर्गमा नाटक भानुभक्त प्रदर्शन !
निषा पाण्डे ह्यारिसबर्गमा त्रीवेणी साहित्यिक मञ्चले गत जुलाई २७ तारिक २०२५ मा भव्य भानुजयन्ती सम्पन्न गरेको छ । प्रा . डा. हरिप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा आदिकवि भानुभक्त आचार्यलाई विभिन्न विद्याका प्रस्तुतीबाट सम्झना गरिएको थियो । कार्यक्रममा अमेरिकाबाट भानुलाई पत्र पढेर र वक्तव्य मार्फत सुनाइएको थियो । यसरी पत्र सुनाउनेहरु डा . तुलाराम न्यौपाने ,…
