चितवन सिड्नी बोइजको आयोजनामा -सिड्नीमा सामुदायिक सचेतना कार्यक्रम हुने
युवा समूह चितवन सिड्नी बोइजले सामाजिक तथा स्वास्थ्यसम्बन्धी महत्वपूर्ण विषयमा सचेत बनाउने उद्देश्यले सामुदायिक सचेतना कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रमले मानसिक स्वास्थ्य, सरसफाई, शिक्षा र नागरिक सहभागिता जस्ता चुनौतीहरू सामना गर्न समुदायलाई सक्षम बनाउने लक्ष्य राखेको छ। चितवन सिड्नी बोइज को आयोजनामा आगामी सेप्टेम्बर २८ मा Burwood Park, Sydney मा दिउँसो ३ बजेबाट दशैं,…
