नेपाल यूएईमा जारी युनिटी कपमा वेस्ट इन्डिजसँग १० विकेटले पराजित
यूएई – युनिटी कप टी-२०आई शृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित भएको छ। नेपालले निर्धारित १२३ रनको लक्ष्य राखेको थियो, जसलाई वेस्ट इन्डिजले १२.२ ओभरमै बिना कुनै विकेट गुमाएको पूरा गर्यो। वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान अमिर जांगुले ४५ बलमा ७४ रन बनाउँदा अकिम अगस्टेले ४१ रन बनाएर खेललाई सजिलो बनाएका थिए। नेपालले…
