क्यानबेरामा हरितालिका तीजको रौनक -विभिन्न कार्यक्रम
हिन्दु नारीहरूको महान चाड हरितालिका तीजको रौनकले नेपाली समुदाय तातिँदै गएको छ। यस अवसरमा धेरै कार्यक्रमहरू आयोजना हुँदैछन्। क्यानबेरामा पनि ए न एफ एस पारिवारिक तीज साँझ (ANFS Family Teej Sanjha) यही आउँदो अगस्ट २३ शनिबार साँझ ५:३० बजे अल्बर्ट हल मा चर्चित गायक रामजी खाड र शान्त रानी परियार को प्रस्तुति को साथ हुनेछ।…
