क्यानबेरा दिवस: अष्ट्रेलियामा क्यानबेराको भूमिका
अष्ट्रेलियाको राजधानी शहर क्यानबेराको स्थापनाको आधिकारिक वार्षिकोत्सवको रूपमा मनाइन्छ। क्यानबेरा दिवस, यो वर्ष मार्चको १० सोमबार रहेको छ । यो सहरको इतिहास, संस्कृति र भावना मनाउने दिन हो, जुन अष्ट्रेलियाको राजनीतिक र सरकारी जीवनको एक मुख्य हिस्साको रुपमा लिइन्छ । क्यानबेरा दिवसमा विभिन्न प्रकारका कार्यक्रमहरूको आयोजना गरिन्छ ।जसले शहर भित्रको सांस्कृतिक विविधता र समुदायको भावनालाई…
