अष्ट्रेलियामा विदेशी चालक अनुमतिपत्रको मान्यतामा नयाँ नियम
अष्ट्रेलियामा विदेशी चालक अनुमतिपत्रको मान्यतामा नयाँ नियम अष्ट्रेलिया — अष्ट्रेलियामा विदेशी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को मान्यतासँग सम्बन्धित एक महत्वपूर्ण परिवर्तन मे १, २०२५ देखि अधिकांश राज्य र क्षेत्रहरूमा लागू गरिएको छ। यो परिवर्तनसँगै, Experienced Driver Recognition (EDR) नामक स्कीमको अन्त्य गरिएको छ। यो स्कीमअन्तर्गत केही निश्चित देशहरूबाट पूर्ण चालक अनुमतिपत्र भएका व्यक्तिहरूले अष्ट्रेलियाली लाइसेन्स…
