दुर्घटनामा अष्ट्रेलिया निवासी दुई नेपाली महिला नर्सको दुःखद मृत्यु
September 6, 2025 अष्ट्रेलियाको भिक्टोरियाको एक हाइवेमा भएको एक दुर्घटनामा अष्ट्रेलिया निवासी दुई नेपाली महिला नर्सको मृत्यु भएको छ। सरला खड्का र अरीज़ा सुवाल, जो अल्फ्रेड अस्पतालमा सहकर्मी मात्र नभई घनिष्ठ साथी पनि थिए। उनीहरू बिहीबार बेलुकी सुवालको ३०औँ जन्मदिन मनाउन यात्रा गर्दै गर्दा बाटोमा रहेको घाइते कंगारुलाई बचाउन खोज्दा पछाडिबाट आएका सवारीले ठक्कर दिँदा…
