नाराद आचार्य -अमेरिका
अक्टुबर ०६
त्रिवेणी साहित्य मञ्च अमेरिकाले निम्न समय, मिति र स्थानमा ११६ औं लक्ष्मी जयन्ती कार्यक्रमको भव्य रूपमा आयोजन गरेको छ।
उक्त समारोहमा यहाँको गरिमामय उपस्थितिको लागी हार्दिक आमन्त्रण गर्दछौं।
“हातका मैला सुनका थैला, के गर्नु धनले
साग र सिस्नो खाएकै वेस, आनन्दी मनले”
मितिः 10-19-2025-Sunday
समयः 11:00AM-01:00PM
स्थानः 200 N 34th St, Harrisburg, PA 17109
Comments