|

राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच एकताको प्रयास- कार्यकारी वरिष्ठ उपाध्यक्ष माग

काठमाडौँ नेपाल,

उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता र सहकार्यका लागि संवाद भएपनि निष्कर्ष नभइसकेको प्रवक्ता डाक्टर राजु थापाले पत्रकारहरू लाई बताएका छन्  उनका अनुसार उज्यालो नेपाल पार्टी घन्टी चुनाव चिन्ह सँगै जान तयार र नेतृत्व व्यवस्थापनको भूमिकामा भने कार्यकारी भूमिका सहितको वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेर जानुपर्ने प्रस्ताव राखेको छ जसमा उज्यालो नेपाल पार्टीले दोस्रो वरियता खोजेको पाइन्छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *