| |

चीनमा वर्षा र बाढीले ३० को ज्यान गयो

बेइजिङमा भारी वर्षा र बाढीले ३० जनाको मृत्यु भएको छ। मियुनमा २८ र यानछिङमा २ जनाको ज्यान गएको हो। ५४३ मिमी वर्षा मापन भएको छ। ८० हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ भने दर्जनौं सडक र १३६ गाउँमा विद्युत् सेवा बन्द भएको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *