नेपाल विशेष आजको-२९ डिसेम्बर २०२५ अपडेट
KNA Canberra मिति २९ डिसेम्बर २०२५ जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको रमेश लेखकको दाबी काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा आफूले गोली प्रहार गर्न वा बल प्रयोग गर्न कुनै लिखित वा मौखिक आदेश नदिएको दाबी गरेका छन् । जाँचबुझ आयोगमा बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा उनले पदीय मर्यादा र नैतिकताको आधारमा…
